उडी आउछु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Mar 1, 2012

उडी आउछु

उडी आउछु आज म त तिम्रो देशैमा 
नचिनिने दुनियाले , जोगी भेषैमा | 
खालि मनलाई सिई दिन्छु , 
माया भरेर आउदैछु म तिम्लाई भेट्न , कोशी तरेर | 
नडराउनु समाजसँग , तिमी आज देखि आगनीमा हाल्छु सिन्दुर ,
 लगाउदै रेखी | 
बा आमालाई सोध तिमी , 
दाजुभाईलाई पनि जग्गे सबै तयार पार्नु आगनीमा खनी | 
वर पर कुरा काट्लान , मैले सिन्दुर हाल्दा दुइटा मुटु मिलाइ हाम्ले , 
एकै ठाउमा गाल्दा | 

डम्बर पौडेल 
चानुवा -८ , धनकुटा 
हाल :- कतार 
(पुराना कबिताको डायरीबाट ------पुर्ब प्रकासित डी. सी. नेपाल डट कम )

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here