“केही रोचक भनाइहरु” - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 4, 2012

“केही रोचक भनाइहरु”


सक्छौ जागिर नखाऊ, सक्दैनौ जागिर खाऊ । झन्डामुनि बस, तर दरबार कहिल्यै नपस ।

काजी जसपाउ थापा
जब मानिस जागिरमा जान्छन् तब तिनले आफ्नो मुटुसमेत घरमा छाड्न पाउँदैनन् ।
बेट्टी बेन्डर
कामको वेला समय यदि सुख हो भने ‘खाने समय’ त्यसको दोब्बर हो ।
डोग्लास एडम्स
दक्ष व्यक्ति त्यो हो, जसले सबै गल्ती गर्छ र कार्यक्षेत्रलाई साँघुरो बनाइदिन्छ ।
नाइल्स बोर
विश्वासमा जब डर हावी हुन्छ तब व्यक्तिको सपना धूलिसात् हुन्छ ।
- मेरी मेनिन मोरिसे
डरलाई आफैसित राख्नुहोस्, तर हौसलालाई सबैसित बाँड्नुहोस् ।
- रोबर्ट लुइस
एकपटक मानिसले यसको स्वाद चाखेपछि मानिसलाई डर हि्वस्कीभन्दा पनि कडा
लाग्न थाल्छ ।
- डोनाल्डसुन शुद्ध नभएजस्तै मानिस पनि कहिल्यै पूर्ण हुँदैनन् ।
- जिनेक पिटर
गहना महिलाको मित्र हो भने पुरुषको शत्रु हो ।
- नुबी सादर
म गलामा हार लगाउनुभन्दा टेबलमा गुलाबको फूल सजाउन चाहन्छु ।
- इना गोल्डम्यान
सुनचाँदीभन्दा स्वास्थ्य अमूल्य गहना हो ।
- माहात्मा गान्धी
 डोज गृह कार्यभन्दा अन्य केही सोच्नका लागि घर लैजान दिने शिक्षक मलाई मन पर्छ ।
- लिली टोमलिन
पढाउने चुनौती दिने मानिसले कहिल्यै पनि पढ्न छोड्नु हुँदैन ।
- जोन कटन डाना
छोरा पढाउँदा तपाईंले नातिनातिना पनि सँगै पढाइरहेको हुनुहुन्छ ।
- द तालमड
पढाउने कला भनेको आविष्कार गर्न सहयोग गर्न कला हो ।
- मार्क भ्यान डोरेन

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here