Sep 6, 2017

धेरै पटक हाछ्यूँ अाए के गर्ने ? जानी राखाै ।




हाछ्यूँ गर्नु स्वास्थ्यकाे राम्राे हाे । तर कहिलेकाही याे हाछयूँले सारै नै दुःख दिने गर्छ । हाछयूँ कयाैं प्रकारकाे एलर्जीबाट बचाउने स्वभाविक प्रक्रिया हाे । हाछुयूँ गर्नाले शरिर भित्र भएकाे कयाैं हानिकारक एलर्जी दिने पदार्थहरुलाइ बाहिर निकाल्छ । जस्ले हाछयूँ गर्ने प्रक्रिया एक प्रकारकाे सुरक्षा तन्त्र जस्तै काम गर्छ ।

Sep 4, 2017

फिशिंग जाल के हाे त ? जानी राखाैं ।




इन्टरनेटमा बस्ने लुटेरा फिसिङ्ग टेक्निकलाइ प्रयाेग गरेर इन्टरनेट प्रयाेगकर्ताकाे पहिचान र यसकाे निजी डेटाहरु चाेर्दै ठग्ने काम गर्दछ । फेक इमेल मार्फत गलत वेबसाइटकाे लिंक पठाउने र अनेकाैं प्रकारकाे लाेभ र प्रभाेलन देखाउदै त्यस लिंकमा क्लिक गर्न लगाउछन् । Click Here फिशिंग जाल के हाे त ? जानी राखाैं ।

अाकर्षक शरीर कसरी बनाउने ? जानी राखाैं ।




माेटाेपन एउटा बिरामी जस्तै हाे । त्यसमा पनि कम्जाेरीपन । मान्छेहरुले यस्ताकाे मजाक उडाउने गर्छन । साथै उपहास गर्छन । एउटा अाकर्षक व्यक्तित्व बन्न कसलाइ रहर हुदैन । त्यसका लागि शरीर हष्टपुष्ट हुन अति अावश्क र महत्वपूर्ण हुन्छ । यस्ताे अवस्थामा केही घरेलु उपाय अवश्य अपनाउनुस् । जसले तपाइकाे कम्जाेरीलाइ हटाइ शरीर हष्पुष्ट बनाउँछ ।

'प्याजकाे रस' हड्डी, दुखाइ र Swelling काे लागि वरदान



प्याजकाे रसमा कयाैं प्रकारकाे दुखाइ र Swelling लाइ निकाे पार्ने गुण हुन्छन् । प्याजकाे रसमा यसप्रकारका रसायन हुन्छन् ती हुनः Arthirtis, Gout, Sprain, Osteoarthiritis , Rhematoid Arthiritis, Osteoporosis ले दुखाइ र Swelling लाइ तुरुन्त निवारण गर्दछ । Click Here 'प्याजकाे रस' हड्डी, दुखाइ र Swelling काे लागि वरदान




Sep 2, 2017

याैन शक्ति बढाउने, सजिलाे तरिका । जानी राखाैं ।


यदि तपाइ अाफ्नाे जीवनमा सेक्सबाट सन्तुष्ट हुनुहुन्न या तपाइलाइ लाग्छ तपाइसंग याैन सन्तुष्टी दिने शक्तिकाे कमी छ र ज्यादा समयसम्म याैन सुखकाे अान्नद लिन सक्दैन र अात्मग्लानीकाे अाभास हुन्छ ।

अब छिट्टै कावासाकी बाइक नयाँ कलर र ग्राफिक्समा अपडेट हुँदै

नयाँ दिल्लीः कावासाकीले अाफ्नाे २०१८ मा रेंज बाइक माेडलकाे लागि नयाँ कलर स्किमकाे घाेषणा गरेकाे छ । कावासाकी हरियाे कालाे र ग्रे कलरमा कावासाकी रेसिंग टिमकाे रेप्लिका जेड-१० अार लाइ ल्याएकाे छ । कावासाकी निंजा ६५० मा अब नयाँ ग्राफिक्स दिएकाे छ । याे पनि हरियाे र कालाे रंगकाे थीममा बेस्ट छ । त्यही Ninja H2 Carbon अब २ टाेन मिरर काेडेट स्पार्क ब्ल्याक र म्याट स्पार्क ब्ल्याक कलरमा एभाइलेवल हुनेछ ।
Click Here अब छिट्टै कावासाकी बाइक नयाँ कलर र ग्राफिक्समा अपडेट हुँदै
कमलानदीले बगाउँदा एककाे मृत्यु

कमलानदीले बगाउँदा एककाे मृत्यु

सिन्धुली कमलामाई नगरपालिका १० कुलोखोला बस्ने भक्तबहादुर भुजेलकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेलको कमलानदीले बगाउँदा मृत्यु भएको छ । भुजेललाई शनिबार बिहान करीब १० बजेको समयमा कमला नदी तर्ने क्रममा बगाएको र उनको शव झण्डै एक किलोमिटर तल पुर्‍याएको अवस्थामा भेटीएको सिन्धुलीका प्रहरी प्रमुख टिकाबहादुर केसीले जानकारी दिए। Click Here https://tbwebsite.blogspot.com/2017/09/blog-post_98.html

बिहान,,, शुभ बनाउन के के गर्दा राम्राे । जानी राखाैं ।


याे कुरा हामी सबै मान्दछाैं की यदि हाम्राे बिहानी शुभकार्यकाे साथ भयाे भने हाम्राे पुरै दिन राम्राे भएर बित्दछ । प्रायः हामी अाफ्नाे अासपासकाे धेरै कुराहरुलाइ बेवास्ता गर्ने गर्छाैं । तर यसकाे असर सिधा हामीमा पर्छ । वास्तुशास्त्रमा केही उपाय लेखिएकाे छ जसलाइ अपनाएर तपाइ अाफ्नाे बिहानीकाे साथ पुरै दिन राम्राे बनाउन सकिन्छ । 

बुद्ध देवता होइनन् ।



गौतम बुद्धलाई बुझ्न दिमाग एकातिर बिसाउनुपर्छ । प्रशस्त फुर्सद हुनुपर्छ र आँखाहरू शून्य आकाशमा एकत्रित भएको हुनुपर्छ । बुद्धलाई बुझ्न सायद यतिमात्र पनि पर्याप्त नहुन सक्छ । किनकि, बुद्धत्व शब्दातीत विषय हो । बुद्धत्व अनुभूति हुने अवस्था हो । अनुभूति खास अवस्थामा भित्र अन्तरमनमा महसुस हुन्छ । 
Click Here https://tbwebsite.blogspot.com/2017/09/blog-post_2.html

Sep 1, 2017

नेकपा एमालेको मुख्य उदेश्य वीरगंज महानगरको विकास


वीरगंज, नेपाल कम्युनिष्ट पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नंं. १८ मा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि नेकपा एमालेका जिल्ला संयोजक प्रभु हजराले नेकपा एमाले मधेसी जनताको भलो गर्ने पार्टी भएकोले सबैले असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।

स्क्रबटाइफस’ रोगबाट दुई जनाको मृत्यु


गतवर्ष भरतपुरमा चार जनाको स्क्रबटाइफसबाट मृत्यु भएको थियो । साउन एक महिनामा स्क्रबटाइफसबाट ७९ जना प्रभावित भएकोमा यस वर्ष साउन महिनामा १०४ जना प्रभावित भएकाले रोगीको संख्या बढ्दो रहेको बताए । केसीकाअनुसार उक्त रोगबाट साउन २२ गते नारायणी सामुदायिकमा भर्ना भएकी नवलपरासीको रजहरकी २४ वर्षीया एक महिला र नवलपरासीको लक्ष्मीपुरकी २१ वर्षीया....

तुलसीकाे पात उपचार अनेक





अायुर्वेद अनुसार तुलसीमा यस्ताे यस्ताे गुण पाइन्छ जसकाे कुनै पनि बाेटसंग तुलना गर्न सकिदैन । त्यसैले यसलाइ The mother medicine of nature पनि भनिन्छ । तपाइले यसलाइ एउटा गमलामा राखी घरमै राख्न सकिन्छ । यसलाइ घरमा राख्नाले घरपरिवारकाे सदस्यलाइ Infection, Cold cough र Viral infection बाट बचाइ राख्दछ । वैज्ञानिक दृष्टिकाेणले हेर्ने हाे भने यसमा Strong medicinal properties भएकाे कारणले मानिस बिहान बेलुका यसकाे पूजा गर्छन । यसकाे सुगन्ध र वरपर शुद्ध हावामा जब सास लिइन्छ तब इन्फेक्शनबाट हुने राेगहरुबाट बचाव गर्दछ । Click Here तुलसीकाे पात उपचार अनेक

खाना पछि तुरुन्त के के गर्नु हुँदैन ? जानी राखाैं ।



मानव जीवनका लागि खाना अति महत्वपूर्ण अावश्यक्ता हाे । तर खानाकाे नियमहरुकाे साथ केही अन्य कुराहरुकाे ध्यान राख्न अति नै जरुरी छ । ताकी खानालाइ पच्न कुनै समस्या नअाओस् । 
Click Here https://tbwebsite.blogspot.com/2017/09/blog-post_1.html

पुरुष हरेक ७ सेकेण्डमा सेक्सकाे बारेमा साेच्ने गर्दछ ।




अमेरिकाकाे "किनसे इन्स्टिच्यूट" ले एउटा कुरा पत्ता लगाएकाे छ । ५४ प्रतिशत पुरुष यस्ताे छन् की जाे एकदिनमा कयाैं पटक अथवा कमसे कम एकपटक सेक्सकाे बारेमा जरुर साेची रहेकाे हुन्छ । त्याे व्यक्ति हप्त्तामा ४३ प्रतिशत एक महिनामा कयाैं पटक र ४ प्रतिशत एक महिनामा एक पटक यसकाे बारेमा साेच्ने गर्दछ भने महिला १९ प्रतिशत हरेक दिन या एकदिनमा धेरै पटकसम्म सेक्सकाे बारेमा साेच्ने गर्दछ । Click Here पुरुष हरेक ७ सेकेण्डमा सेक्सकाे बारेमा साेच्ने गर्दछ ।

Aug 31, 2017

उपचार एक राेग अनेक (मेवाकाे पात) जानी राखाैं ।



तपाइलाइ थाहा छ मेवाकाे पातमा कयाैं अाैषधिकाे गुण भरिएकाे हुन्छ । एक राेग अनेक (मेवाकाे पात) जानी राखाैं ।

मुम्बइमा चार तल्ले भवन भत्किँदा ३ जनाकाे मृत्य



मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान ८:४० मा एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । त्यसमा परी अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ । बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ । Click Here मुम्बइमा चार तल्ले भवन भत्किँदा ३ जनाकाे मृत्य

Aug 30, 2017

निन्द्रा नअाउनुका कारण र प्राकृतिक उपचार । जानी राखाैं ।



यदि हामी सर्वे गर्ने हाे धेरै भन्दा धेरै यस्ताे मानिस भेटिन्छन् । जसलाइ निन्द्रा नअाउने बिरामी र दिनभरी कामकाे थकानले गर्दा यस्ताे हुने गर्छ । चाहे विधार्थी हाेस या कुनै संघसंस्थामा काम गर्ने कर्मचारी महिला हाेस् या व्यापारी सबै यसकारणले ग्रस्त भएका छन् । यी मध्य केही व्यक्तिहरु एक घण्टा त काेही रातीभरी एक झिमिक पनि निदाउदैनन् । जसले गर्दा बिहानी पख थकान स्पष्टरुप अनुहारमा देखिने गर्छ । Click Here निन्द्रा नअाउनुका कारण र प्राकृतिक उपचार । जानी राखाैं ।