बाटो हेर्छु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 28, 2012

बाटो हेर्छु




बाटो हेर्छु हजुरको मनको मिठो साचेर , 
हुन्छ बसौला सयपत्री फुलको माला , 
गासि राखौला उकालीमा हेरी बस्छु , 
आखा टोलाउदै दौडी आउनु तपाइँ हजुर , 
हासो फिजाउदै | धानका बाला झुलेका , 
खेतहरुमा टन्नै बसेको छु मेरो हजुर , 
दिन रात गन्दै झिलीमिली तिहारमा , 
बत्ती बालौला भैलिनी र देउसे संगै , 
हामी नाचौला | मादलका पारखी , 
मारुनीमा बन्छन सारथी हास्दै खेल्दै रमाइलोमा , 
नाच्ने दौतरी हेर्छु बाटो हजुरको , 
जान्न माइत नि मेरो खुशी तपाइँमै , 
आउनु साइतैमा | 

डम्बर पौडेल 
चानुवा -८ ,धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here