सयमा अठ्ठाइस जना महिलाले हेर्छन् ब्लु फिल्म - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 11, 2012

सयमा अठ्ठाइस जना महिलाले हेर्छन् ब्लु फिल्म


भारतमा कर्नाटक सरकारका तीन जना मन्त्रीले संसदमै ब्लू फिल्म हेरेको घटनाले ठूलै हंगामा मच्चायो । 
घटनापछि लाजमर्नु भएर तिनैजना मन्त्रीले राजिनामा पनि दिएका छन् । भारतका यी मन्त्रीहरु त प्रतिनिधि 
पात्र मात्र हुन् जसले विश्वमा जो कोही मानिस यस्ता अश्लील सामाग्रीहरुका भोगी हुन्छन् भन्ने प्रष्ट पार्छ । 
प्रविधिको विकाश सँगै पोर्न सामाग्रीहरुको कारोबार बढेको छ भने यस्ता सामाग्रीका दर्शक पनि बढेका छन् । 
एक अध्ययनले के देखाएको छ भने विश्वमा हरेक दिन २५ अर्ब वटा यस्ता इमेलहरु आदानप्रदान हुन्छन् 
जसमा अश्लील सामाग्रीहरु राखिएको हुन्छ । यस्तै अश्लील साइट र ब्लू फिल्म हेर्नेहरुमध्येमा २८ प्रतिशत 
महिला हुने गरेको पनि अध्ययनले देखाएको छ । द टेलिग्राफमा छापिएको एक खबर अनुसार बेलायतका 
विभिन्न सरकारी, गैरसरकारी तथा निजि कार्यालयमा हरेक तीन जनामा एक जना कर्मचारीले आफ्नो 
कार्यकक्षको कम्प्युटरमा अश्लील साइट वा ब्लू फिल्म हेर्ने गरेको छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here