FREE Video Editing Softwares - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 25, 2012

demo-image

FREE Video Editing Softwares

Responsive Ads Here

आफ्नो भिडियो वा आफुलाई मन पर्ने कुनै गीत अथवा फ्लिमको भिडियो edit गरेर अझ 
राम्रो बनाउने रहर सबैलाई हुन्छ नै । भिडियो edit गर्ने धेरै software हरु उपलब्ध छन 
कुनै पैसा तिरेर किन्नु पर्ने त कुनै फ्रीमा उपलब्ध । फ्रीमा नै उपयोग गर्न पाइने software 
हरु छन जसले राम्रो काम गर्छ भने किन पैसा तिर्नु पर्ने software प्रयोग गर्ने त हैन ? 
प्राय सबैले यस्तै फ्री मा उपयोग गर्न सकिने software को खोजी गरिरहेका हुन्छन 
त्यसैले यहाँ यस्तै फ्री मा उपलब्ध केही भिडियो editing software हरु बारे जानकारी 
दिने कोशीस गरेको छु ।

१) Windows Movie Maker
movie-maker
माईक्रोसफ्टको यो Windows Movie Maker फ्रीमा प्रयोग गर्न सकिने सबै भन्दा सजिलो Video Editing Software हो । यसमा उपलब्ध Tools हरुको सहायताले तपाईंले आफ्नो भिडियो create तथा edit गर्न सक्नु हुन्छ । यसमा भिडियो edit गर्दा काम लाग्ने special effects,add music, Drag-and-drop functionality, धेरै राम्रा राम्रा Transitions का साथसाथै भिडियो effect हरु छन जुन चलाऊन निक्कै सजिलो छ ।
Download गर्न यहाँ क्लिक गर्नुहोला (WinXP मा यो पहिले नै install भएर बसेको हुन्छ तै पनि download link)
विन्डोज xp को लागि download link
विन्डोज 7 को लागि download link

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *