WOW !! My Computer Can Speak.....n Yours..?? - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Mar 9, 2012

WOW !! My Computer Can Speak.....n Yours..??


साथी यदि हजुरको कम्प्युटरले हजुरले जे लेख्नु भयो त्यही बोल्यो भने कति मज्जा हुन्छ होला है..???

अवश्य पनि रमाइलो हुन्छ नि होइन त ?? यो लेख मार्फत हामी हजुरलाई एउटा यस्तो Code
कोबारेमा जनाकारी दिन गईरहेका छौ जुन निकै छोटो छ र जसको सजिलै प्रयोग गरेर हजुरले
आफ्नो कम्प्युटरलाई आफुलाइ मन लागेको कुरा बोल्न सक्ने बनाउन सक्नु हुने छ . यसको लागि हजुरको बढीमा दुइ मिनेट मात्र समय लाग्ने छ ....
त्यसको लागि सर्बप्रथम ....



१. तल दिएएको Code लाइ Copy गरेर Notepad मा लगेर Paste गर्नुहोश .
...
Dim messge, sapi

message=InputBox("Write something on the box that you want me to speak!!","I'm Computer and I can also speak")

Set sapi=CreateObject("sapi.spvoice")

sapi.Speak message



२. त्येस्पछी File मा Click गरेर Save As मा Click गर्नुहोश 

३. File Name मा Speak.vbs राखेर Save मा Cilck गर्नुहोश Save in मा Desktop Select गर्न नभुल्नुहोला 

अब Desktop मा देखिने नया Speak लेखिएको आइकनमा Cilck गर्नुहोश र आफुले चाहेको शब्द बक्समा लेखि OK मा Click गर्नुहोश .


 माथिको लेख Facebook मा आफ्नो साथीहरु माझ बाड्न चाहनुहुन्छ भने Like अथवा Recommend मा क्लिक गरिदिनुहोला

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here