पेन्टर पूर्ण तामाङ्गको कमाल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Sep 24, 2012

पेन्टर पूर्ण तामाङ्गको कमाल

      उनले ना. २ ख ४६५८ नम्बरको कन्टेनर गाडीमा कोलम्बिया गायिका सकिराको वाक..वाक...बोलको गीतलाई पछिल तिरको भागमा लेखेका छन्  साथमा सकिराको तस्वीर पनि कोरेका छन् । अनि बाँकी भागमा कृष्ण र जस्टिनका चित्र कोरिएका छन् । यस ट्रकमा चित्र कोर्ने हेटौंडाका पूर्ण तामाङ्ग हुन् । वहाँ यस क्षेत्रमा १५ बर्ष देखि निरन्तर काम गर्दै आउनु भएको छ । वहाँको यस चित्रलाई धेरैले मन पराएका छन् साथमा धेरै बधाई पनि पाएका छन् । यो कन्टेनर हाईवेमा गुडदा धेरैको नजर पर्ने गर्छ । यो कन्टेनर जहाँ रोकिए पनि आजका युवायुवतीहरुको आँखा त्यही कन्टेनरमा ठोक्किने गर्छ ।


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here