- बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Sep 28, 2012


हावा बनि सितलता देउ,
गर्मीले उकुसमुकुस भएको बेला ।
पानी बनि तिर्खा मेटाउ,
प्यासले छटपटिएको बेला ।
अनि ति निमुखा दुखियालाई साथ देउ
उ एक्लै भौंतारिदै हिडेको बेला ।।
-TB Pakhrin

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here