डुबे पछी मानिस, पानीलाई दिन्छन् दोष,
लडे पछि मानिस, ढुङ्गालाई दिन्छन् दोष,
मानिस पनि बढो अचम्मको प्राणी हुदो रैछ,
केई गरी कुनै वस्तु प्राप्त भएन भने,
अनि दिन्छन् मानिस, भाग्यलाई दोष ।
-TB Pakhrin
हामी सबैलाइ जाेड्ने एउटै माध्यम
About मेराे चाैतारी
No comments:
Post a Comment