- बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Oct 17, 2014

गीत
सयाैं जुनी तिमीसंगै, जिउछु पनि भन्दिन म,
याे जुनीमा तिमी पाए, अर्काे जुनी चुन्दिन म ।

ढुंगालार्इ माटाेकाे भर, मलार्इ तिम्राे खाँचाे,
देउ चाेखाे माया मलार्इ, यस कै छ नि खाँचाे ।

दुख्छ मुटु पाेल्छ छाति, तिम्राे सम्झनामा,
पागल सरी बन्दै गा छु, तिम्राे चाहानामा ।

सक्दिन एकपल बाँच्न, तिमी टाढा भयाैं भने,
भत्किन्छ नि सुन्दर सपना, तिम्ले छाडी गयाैं भने ।

                                                  शब्दः पूजा पाेख्रेल

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here