संसारका सारा खुशी दिने वाचा गर्थेउ पैले,
जीवन देखि हरेस नखाउ भन्ने गर्थेउ जैले जैलेे ।
हिजाे अाज तिमी किन अाफै टाढा हुदै गा छाैं,
मैले भन्दा बढी माया दिने कि त अन्तै पा छाैं ।
झुटाे माया देखाएर याे दिलमा राज गरेउ,
जुनी भरी तिम्रै हुन्छ भनी मलाई भरमा पारेउ ।
माया गर्ने एउटै मुटु चाेईटा चाेईटा पारी दियाैं,
देखाएर सुन्दर सपना दाेबाटाेमा छाडी गयाैं ।
शब्दः पूजा पाेख्रेल
No comments:
Post a Comment