छाेराले बिहानै बिहानः बुवा मेराे स्कूल जादा लाउने टाउजर च्यातियाे के लाएर जाने स्कूल ?
बुवाः च्यातेकाे भए म सिलाइ दिन्छु नि ।
छाेराः अनि फेरी साथीहरुकाे अघि च्यातियाे भने?
म बलियाे गरी सिलाइ दिन्छु नि च्यातिदैन ।
........................................एकछिन चुप................................................
छाेराः अनि बुवा टाउजर त छाेटाे भा काे छऽऽऽ नयाँ किनि दिनु न है!!
बुवाः तिघ्रा त देखायाे देखायाे कट्टु धरी देख्ने गरी छाेरी मान्छेले कपडा लगाउदा त चलेकाे छ ।
बाबुलाइ चै छाेटाे भयाे ।
यति मात्र के भनेकाे थियाे छाेराे त हासेर भुतुक्कै....हाहाहाहाहाहाहा...

No comments:
Post a Comment