निर्देशनकाे दुनियामा नया‌ अायाम थपिएकाे छ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jan 19, 2016

निर्देशनकाे दुनियामा नया‌ अायाम थपिएकाे छ

           
           निर्देशन गर्नेहरुकाे भिडमा एउटा निर्देशक जन्मिएका छन् । जस्काे नाम हाे अशाेक सुनार । निर्देशक सुनारले निर्देशन यात्रा गरेकाे अाज ११ बर्ष पुरा भयाे । उनकाे पहिलाे निर्देशित चलचित्र भाइटिका हाे भने उनले लगतै पर्खाइ, क्राइम र झाेला प्राेडक्शनकाे अल्टर गरी सकेका छन् । सुनारले अहिले सम्म ९ वटा चलचित्र निर्देशन गरी सकेका छन् भने अब चाडै नै भाेजपुरी चलचित्र निर्देशन गर्ने साेचमा छन् । चलचित्र बन्ने क्रममा अब छुट्टै खालकाे चलचित्र बनाउने सुनारले बताए ।
       
          उनले गरेकाे हिन्दी चलचित्र चाडै नै दर्शकले हेर्न पाउने उनले बताए । चलचित्र लव स्टाेरी र फ्यामेलिकाे बिषयमा रहेकाे पनि खुलासा गरे । जे हाेस हाम्राे तर्फबाट सुनारलाइ अग्रिम शुभकामना ।
                   
                                                                                                                                    श्राेतः टिबि पाख्रिन

     

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here