एउटा अर्को जानकारी ब्लगले बनाई दिएको सजिलो Blog Posting को बारेमा यहाँ बिस्तृत गर्दैछु। अनौठो मान्नु पर्दैन। ब्लगरको Setting >> Mobile and Email >> Posting Using Email मा जानुहोस्, अनी त्यहाँ तपाईंको लागि ब्लग-ईमेल बनाउन भन्छ बनाउनुस् अनी निम्न कुराहरु पछ्याउनुहोस्।
(सेटिङबाट Secret ईमेल कसरी बनाउने, हेर्नुहोस फोटोमा क्लिक गरेर )
१. Gmail खोल्ने,
२. अनि Compose Email मा जाने,
३. TO मा ब्लगको Secret ईमेल राख्ने,
४. Subject मा ब्लगमा लेख्ने "Title" राख्ने अनि
५. अनि आफ्नो बिचार पोष्ट सामग्री Writing बक्समा लेख्ने अनि Send गर्ने । तपाईंको ब्लगमा तपाईंको पोष्ट सामग्री आफै पोस्ट हुनेछ । धन्यवाद!
Happy Blogging...

No comments:
Post a Comment