लिङ्ग बढाउने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Oct 18, 2016

लिङ्ग बढाउने

                        संसारभर प्रयोग गरिने लिङ्ग बढाउने उपायहरूलाई मोटामोटी रूपमा चार प्रकारमा 
                                                      विभाजित  गर्न सकिन्छ।
१. कसरत तथा हातैले तन्काउने विधिः दैनिक रूपमा पर्याप्त समय लिङ्ग-दोहन (दुहुने) जस्तो गरी तन्काउँदा पनि लिङ्गको नाप बढ्ने दाबी गरिन्छ।
२. तौल वा यन्त्रको सहायताले तन्काउने विधिः कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा कअचभध-भहतभलमभच भएका यन्त्रको प्रयोग पनि लिङ्गको नाप बढाउने विधि हो। यस्तो विधिले अनावश्यक रूपमा लिङ्गमा चोट पुग्ने हुँदा सजग हुनुपर्छ।
३. पम्प प्रयोग गर्ने विधिः दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिङ्ग कडा र बढी उत्तेजित हुने दाबी गरिन्छ। यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजाने लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ।
४. शल्यक्रियाः यो विधिमा लिङ्गलाई अडयाउने तन्तु (suspensary ligament) काट्ने, बोसो (fat) तन्तु भर्ने वा graft गर्ने वा अन्य वस्तु राख्ने (प्रत्यारोपण) गर्ने जस्ता अनेक उपाय गरिन्छ। यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकबाट गरिनु आवश्यक छ। त्यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया गराउने व्यक्तिको आशाअनुरूप नतिजा नभएको कुरा पनि आएको छ, जसले असन्तोषलाई नै थप्छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here