असाेज २२ पर्सा
फूलपातीकाे अवसरमा अाज भगवती राधेमाइ मन्दिरमा पनि विशेष पूजा सम्पन्न भएकाे छ । मन्दिर सचालक सिमितका अध्यक्ष एव सघिय समाजवादी फाेरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवकाे नेतृत्वमा मन्दिरकाे प्राङगानबाट विशेष पूला गरी फूलपातीकाे डाेली सहित पावर हाउस स्थित रहेकाे विधुत प्राधिकरण कार्यालयमा दुर्गामाता तेजरथ टाेलमा रहेका ब्रम्हबाबा स्थान यसैगरी वडा प्रहरी कार्यालय श्रीपुरमा रहेकाे मा भवानी माताकाे समेत पूजा अर्चना गरेका छन् ।
फूलपातीकाे अवसरमा मातादुर्गाकाे अाज विशेष पूजा गरी वेल पुष्प नरिवल विभिन्न प्रकारकाे फलफूल चढाइ पूजा पाठ गर्ने गर्दछन । अध्यक्ष यादवले जनताकाे सकारात्मक उर्जा पाउनुकाे साथै समग्र पर्सावासीकाे शान्ति समृद्धि प्राप्त हाेस भन्दै मातादुर्गासग प्रार्थना गर्नु भएकाे थियाे । मन्दिर स्थापना भएकाे २०४३ साल देखि नै यस मन्दिरमा प्रत्येक बर्ष धुमधामका साथ परम्परागत रुपमा हजाराै भक्तजनहरुले पूजा अर्चना गर्दै अाएकाे सञ्चालक समितिका अध्यक्ष यादवले बताए ।
राधेमाइ प्रति अाफ्नाे पूर्ण अास्था राखे चिताएकाे पुग्ने धार्मिक विश्वास रहदै अाएकाे छ । फूलपातीकाे अवसरमा नेपाल प्रहरिकाे टाेलीले विधिवतरुपमा पूजाअाजा गर्दै भगवतीमातालाइ सलामी अर्पण गरेका थिए । पूजाकाे अवसरमा राधेमाइ मन्दिर सञ्चालक सिमितका उपाध्यक्ष हजारी साह हिरा गिरि उदयनारायण लगायत हजाराै भक्तजनहरुकाे उपस्थिती रहेकाे थियाे ।
टिबि पाख्रिन

No comments:
Post a Comment