अमला (Gooseberry): सानो चीज देखिनेबाला अमला (Gooseberry) मात्र तपाईको स्वास्थ्य (Health) को लागि गुणकारी छैन ।
अमला
(Gooseberry) लाई मात्र डाइट (diet) मा समावेश नगर्नुहोस्, बरु मेहन्दी
(Mehandi) मा मिसाएर यसको घोलले कपाल (hair) को कन्डिनिशनिङ (conditioning)
गरिरहनुहोस् । चाहनुहुन्छ भने अमला (Gooseberry) लाई टुक्रा टुक्रा
(piece) पार्नुहोस् र तातो नरिवल (coconut) को तेल (oil) मा मिसाएर टाउकोमा
लगाउनुहोस् । यसले तपाइकाे कपाललाइ कालाे बनाउन मद्दत गर्दछ ।
No comments:
Post a Comment