नेपाली काँग्रेस साबिक लेखनाथ नगरपालिका 
नगर समितिका सभापति एवम् पोखरा लेखनाथ सहसंयोजक राजेन्द्रमणि लामिछानेले 
काँग्रेस नेता रामजी बादल हत्याकाण्डको तत्काल छानबिनको माग गर्नुभएको छ ।
काँग्रेस पोखरा लेखनाथ नगर समितिको 
शुक्रबारको बैठकमा हत्याकाण्डको छानबिनको मागसहित पदबाट राजीनामा दिँदै 
उहाँले आफूले पटक पटक हत्याकाण्डको छानबिनको माग गर्दै आए पनि त्यसको कुनै 
सुनुवाइ हुन नसकेको र अनावश्यक रुपमा आफूमाथि दोषारोपण गरिएका कारण पीडाबोध
 गरिरहेको बताउनुभयो । विसं २०७२ साउन २८ गते काँग्रेसका नेता बादलको हत्या
 भएको थियो  
 
 
 
No comments:
Post a Comment