चीनको हुनान प्रान्तमा लगातारको भीषण
वर्षाका कारण २ लाख ६० हजारभन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।
प्रान्तीय बाढी नियन्त्रण कार्यालयका अनुसार गत जुन २२ देखि हुनान प्रदेशको
सिआङजिआङ र जिजिआङ नदीमा आएको बाढीले ती मानिस विस्थापित भएका हुन् ।
शुक्रबार मात्रै ५८ हजार जना विस्थापित भएका छन् । बाढीबाट राजमार्ग र विद्युत् सेवासमेत अवरुद्ध भएका छन् ।
शुक्रबार मात्रै ५८ हजार जना विस्थापित भएका छन् । बाढीबाट राजमार्ग र विद्युत् सेवासमेत अवरुद्ध भएका छन् ।
No comments:
Post a Comment