अब छिट्टै कावासाकी बाइक नयाँ कलर र ग्राफिक्समा अपडेट हुँदै - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Sep 2, 2017

अब छिट्टै कावासाकी बाइक नयाँ कलर र ग्राफिक्समा अपडेट हुँदै



नयाँ दिल्लीः कावासाकीले अाफ्नाे २०१८ मा रेंज बाइक माेडलकाे लागि नयाँ कलर स्किमकाे घाेषणा गरेकाे छ । कावासाकी हरियाे कालाे र ग्रे कलरमा कावासाकी रेसिंग टिमकाे रेप्लिका जेड-१० अार लाइ ल्याएकाे छ । कावासाकी निंजा ६५० मा अब नयाँ ग्राफिक्स दिएकाे छ । याे पनि हरियाे र कालाे रंगकाे थीममा बेस्ट छ । त्यही Ninja H2 Carbon अब २ टाेन मिरर काेडेट स्पार्क ब्ल्याक र म्याट स्पार्क ब्ल्याक कलरमा एभाइलेवल हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here