कमलानदीले बगाउँदा एककाे मृत्यु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Sep 2, 2017

कमलानदीले बगाउँदा एककाे मृत्यु

सिन्धुली कमलामाई नगरपालिका १० कुलोखोला बस्ने भक्तबहादुर भुजेलकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेलको कमलानदीले बगाउँदा मृत्यु भएको छ । भुजेललाई शनिबार बिहान करीब १० बजेको समयमा कमला नदी तर्ने क्रममा बगाएको र उनको शव झण्डै एक किलोमिटर तल पुर्‍याएको अवस्थामा भेटीएको सिन्धुलीका प्रहरी प्रमुख टिकाबहादुर केसीले जानकारी दिए। Click Here https://tbwebsite.blogspot.com/2017/09/blog-post_98.html

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here