‘नेपाल आयल निगमलाई २५ करोड दिने निर्णय - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jan 31, 2012

‘नेपाल आयल निगमलाई २५ करोड दिने निर्णय



jhoomkaकाठमाडौं, माघ १७ (झुम्का डटकम), नेपाल सरकारले नेपाल आयल निगमलाई पेट्रोलिय पदार्थ सहज आपूर्तिका लागि २५ करोड रुपैयाँ सहायता दिने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले निगमलाई पेट्रोलियम पदार्थ सहज आपूर्ति गर्न र भारतसँग पेट्रोलियम पदार्थ खरिदका लागि अर्थमन्त्रालयले सहायता रकम दिन लागेको बताइएको छ । सरकारले लगानी स्वरुप अर्थमन्त्रालयले मार्फत् निगमलाई सो सहायता रकम उपलब्ध गराउने बुझिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here