तर्केर हिडे पनि , झर्केर नबोल
पर्खेर बसे म नि , बिर्सेको नठान |
लालीगुराँस फुल्यो रातै , भाच्नु हुदैन
पर्खेर बसे म नि , ढाट्नु हुदैन |
छातीभित्र लेखे तिम्लाई , छाप्न सकिन
निधारमा तिम्रो तस्बिर ,राख्न सकिन |
मिलन नचाहे नि , बिछोड भो नभन
पर्खेर बसे म नि , बिर्सेको नठान |
डम्बर पौडेल
चानुवा -८ ,धनकुटा
हाल :- कतार
पर्खेर बसे म नि , बिर्सेको नठान |
लालीगुराँस फुल्यो रातै , भाच्नु हुदैन
पर्खेर बसे म नि , ढाट्नु हुदैन |
छातीभित्र लेखे तिम्लाई , छाप्न सकिन
निधारमा तिम्रो तस्बिर ,राख्न सकिन |
मिलन नचाहे नि , बिछोड भो नभन
पर्खेर बसे म नि , बिर्सेको नठान |
डम्बर पौडेल
चानुवा -८ ,धनकुटा
हाल :- कतार
No comments:
Post a Comment