ओबामाको हत्या योजना बनाएको खुलासा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 11, 2012

ओबामाको हत्या योजना बनाएको खुलासा

jhoomka
अमेरिका, माघ २८, एजेन्सी– विश्वकै शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति बाराक ओबामाको हत्या योजना बनाएको एक व्यक्तिले खुलासा गरेका छन् ।

उज्जेकिस्तानका २२ वर्षीय नागरिक उलुजबेक कोदिरोवले आफूले अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या योजना बुनेको खुलासा गरेका हुन् । ती नागरिकले दक्षिण अमेरिकामा रहेको एक अदालतमा चलिरहेको मुद्दाको सुनुवाईका क्रममा आफूले ओबामाको हत्या योजना बनाएको सार्वजनिक अभिव्यक्ति दिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ती उज्जेकी नागरिकलाई गतवर्ष जुलाईमा अवैध हातहतियार र गोला–बारुद खरिदबिक्रीको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here