बिन्ति फर्कि आउ....!! - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 2, 2012

demo-image

बिन्ति फर्कि आउ....!!

Responsive Ads Here
एकै नजर तिम्रो के पर्‍यो म माथि कहाँबाट, कसो भयो , कहाँ पुग्यो मेरो जीवनी
उजाडै थियो हरियाली छाइदियो त्यसै रुलमुलिरहेको जीवनले बाच्ने एउटा आधार पायो ।
दोबाटोमा अलमलिदा साथ दिने त्यी हात तिम्रो नै त थियो ।
मलाई हाँस्न सिकाउने मुस्कान तिम्रै थियो ।
मुटु दुःखी कुना बसी रुनु पर्दा सुमसुमाउने आशा दिने साथ दिने तिम्रै साथ थियो ।

तर आज यो के भइदियो ? हरियाली गइदियो उजाडै भइदियो हात छुटि दोबाटोमै अल्झिरह्यो
मुस्कान खोई कता हराइ गयो मुटु दुखिरह्यो, सुमसुमाउने हात तिम्रो कहाँ गयो ?
रुदामै आशुँ मेरो सबै सकिगयो ।
आखिर तिम्रो साथ किन हटिगयो........ 

Rose बिन्ती छ है..यसो नगरिदेउ एक्लो मेरो यो जीवनमा फर्की आइदेउ

हसाँइदेउ, न्यानो तिमा्रे काखमा राखी शीर मेरो सुमसुमाइदेउ
जिउँदो लाशसरी भएको छु तिमी आई बाँच्न सिकाइदेउ
बिन्ती छ Rose फर्की आऊँ, बिन्ती फर्की आऊँ .......!!

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *