३२ दलको बैठक जारी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 2, 2012

demo-image

३२ दलको बैठक जारी

Responsive Ads Here
.com/blogger_img_proxy/काठमाडौं, माघ १९  l संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको आब्हानमा संविधानसभामा प्रतिनिधित्व गर्ने ३२ दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको बताइएको छ ।

बैठकमा संविधान निर्माण कार्यतालिका संशोधन गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ । त्यस्तै बैठकमा संविधानसभाको म्यादथप सम्बन्धी सर्वोच्च अदालतमा पेश गरिएको पुनरावलोकन निवेदनमा पनि छलफल भइरहको बुझिएको छ ।

बैठकमा सबैदलका शीर्ष नेताहरुको उपस्थिति रहेको बताइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *