म पुज्न सक्छु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Feb 13, 2012

demo-image

म पुज्न सक्छु

Responsive Ads Here

तिम्रो आदर्शतालाई 
म पुज्न सक्छु 
चखेवाको जोडि बनाई 
जीबन भरि बुझ्न सक्छु 
सक्दिन हिरा मोतीले त भर्न 
चोखो मायाले सजाउन सक्छु 
पवित्र प्यारको पोखरीमा 
डुंगा बनि पार लाउन सक्छु |.....

सबैको प्रेम सफल बनोस . 
अमर बनोस .......
शुभकामना प्रेम दिबसको .......

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *