रञ्जन कोइराला र उनकी प्रेमिका तारा रेग्मी जिल्ला अदालतमा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 12, 2012

रञ्जन कोइराला र उनकी प्रेमिका तारा रेग्मी जिल्ला अदालतमा

रञ्जन कोइराला र उनकी प्रेमिका तारा रेग्मी जिल्ला अदालतमा
पत्नी हत्याको आरोप खेपिरहेका सशस्त्र प्रहरीका निलम्विित डीआइजी रञ्जन कोइराला र उनकी प्रेमिका तारा रेग्मीलाई आज जिल्ला अदालत काठमाडौले अनुसन्धानका लागि थप ४ दिनको म्याद थपिदिएको छ । जिल्ला अदालतका न्यायाधीश वालकृष्ण उप्रेतीको ईजलाशले ४ दिन म्याद थपेको हो । 

पत्नी गीताको हत्याको आरोपमा कोइराला गत माघ ८ गतेदेखि प्रहरी हिरासतमा छन् भने उनकी प्रेमिका तारालाई प्रहरीले गत २३ गते पक्राउ गरेको थियो । कोइरालालाई हनुमानढोका र तारालाई सिंहदरवार प्रहरीको हिरासतमा राखिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here