राप्रपाका नेता खेमराज पण्डितको मृत्यु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 12, 2012

राप्रपाका नेता खेमराज पण्डितको मृत्यु

काठमाडौं, माघ २९ l राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खेमराज पण्डितको आइतबार मृत्यु भएको छ । पार्टी प्रवक्ता समेत रहेका पण्डितको ह्रदयघातका कारण निधन भएको जनाइएको छ ।

७० वर्षका पण्डित पार्टी कामको सिलसिलामा प्यूठान पुगेका बेला उतै मृत्यु भएको बताइएको छ । राष्ट्रिय पञ्चायतका माननीय सदस्य रहेका पण्डित काठमाडौंमा बस्दै आएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here