काभ्रेमा बस दुर्घटना, ५ को अवस्था गम्भीर - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 11, 2012

काभ्रेमा बस दुर्घटना, ५ को अवस्था गम्भीर

काठमाडौं, माघ २८ l काठमाडौंबाट काभ्रेको बनेपा गइरहेको ना२ख १३०५ नम्बरको बस शनिबार दुर्घटना हुँदा २५ जना घाइते भएको बताइएको छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको बुझिएको छ ।
शनिबार दिउँसो काठमाडौंबाट काभ्रेतिर गइरहेको बस काभ्रेको भैंसेपाटीमा दुर्घटना हुँदा वसमा सवार २५ जना घाइते भएका भएका हुन् । घटनामापरी घाइते भएकाहरुलाई शीर मेमोरिएल अस्पताल लाँदै गरिएको बुझिएको छ ।
अहिले घटनास्थलमा स्थानीयवासिन्दाले उद्दार कार्य जारी राखेको बताइएको छ । समाचारको यकिन विवरण भने आइसकेको छैन ।


No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here