त्यस्तै चिनमा मात्रै २४ जनाको चिसोका कारण मुत्यु भएको छ भने त्यहाँको सरकारले ग्याँसको सप्लाईमा समेत समस्या उब्जिएको जनाउँदै आपतकालीन समय भएको बताएको छ ।
त्यहाँको सरकारले ग्याँसको संकट टार्न कयौं घरमा विजुली आपूर्ति कटौति गरेको छ । चिसोकै कारणले इटालीमा ६० हजार घरमा विजुली आपूर्ति गर्न नसकिएको बताइएको छ ।
यूरोपभरी ग्याँस वितरण प्रमुख देश रुस समेत चिसोका कारण मारमा परेपछि यसको असर अन्य देशहरुलाई पनि परेको हो । रुसको साइबेरियाको तापक्रम माइनस ४० डिग्रीसम्म झरेको बताइएको छ ।
No comments:
Post a Comment