सलमानखानलाई मस्तिष्कको समस्या देखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन । सलमान मस्तिष्कको स्वास्थ्य परिक्षण र उपचारका लागि केही दिनपछि अमेरिका जाने संचारमाध्यमहरुले जनाएका छन् । फिल्म ‘एक था टाइगर’को सुटिङका लागि अहिले क्यूवामा रहेका सलमानले अब रोगको उपचार नगरुन्जेलका लागि फिल्म सुटिङ रोकेर आराम गर्ने निर्णय पनि गरेका छन् । सल्लु भाईको स्वास्थ्यमा पटक पटक समस्या आउन थालेपछि उनका प्रसंसक दुखी बनेका छन् । पछिल्लो समयमा ‘बडीगार्ड’मा सफल अभिनय गरेर फिल्म हिट बनेको थियो ।
Post Top Ad
Responsive Ads Here
Feb 7, 2012
सलमानलाई मानसीक रोगले च्याप्यो
Tags
# समाचार
Share This
About मेराे चाैतारी
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment