देखि तिम्रो छाया - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 9, 2012

देखि तिम्रो छाया




नदेखेर खिन्न मन भई , 
लाग्यो बर्षौ जस्तो एक छिन तिम्लाई नदेखे नि , 
मनै हुन्छ कस्तो थाहै नपाई मुटु भित्र , 
रोपिएछ माया बाच्न पाऊ जीबन भरि , 
देखि तिम्रो छाया ।

डम्बर पौड्याल 
हाल कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here