‎"बेसरी रोंए" - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 6, 2012

‎"बेसरी रोंए"


तिम्रो सम्झनामा म बेसरी रोंए
छाडेर गयौं, नाता तोडेर गयौ, त्यही पीरले म रोंए ।
ठाने माया फूल हो, तर रैछ काँडा 
साहारा माया लाग्थ्यो, हुनु रैछ टाढा ।।
ठाने देउता प्रेमलाई, पुज्नु मात्र रैछ
माया भन्नु आँसुले रुझ्ने मात्र रैछ ।।।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here