फेसबुक र गुगलले आफ्नो साइटबाट आपत्तिजनक सामाग्री हटाएको बताएको छन ।
हालै मात्र भारतको एक अदालतले फेसबुक, गुगलसहितका २१ बटा साइटलाई आपत्तिजनक सामाग्री हटाएको आदेश दिएको थियो ।
उनीहरुविरुद्ध परेको आपराधिक मुद्धामा आगामी महिना सुनुवाई हुने भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
अदालतले आपत्तिजनक सामाग्री नहटाएर साइट नै बन्द गर्ने चेतावनी दिइसकेको छ । फेसबुक र गुगलले अदालतको आदेशको पालना गर्दै साइटमा रहेका आपत्तिजनक सामाग्री अटाएको बताएका छन् ।
No comments:
Post a Comment