काठमाडौं,माघ २९ l सार्वजनिक लेखा समितिको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई काठमाडौं तराई फास्ट ट्रयाक निर्माणको प्रगती विवरण पेश गर्न निर्देशन दिएको छ । समितिको आईतवार बसेको बैठकलले ट्रयाक निर्माणको पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो ।
बैठकमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव र रक्षा मन्त्रालयका सचिवले आयोजना निर्माणमा भएको विवरण जानकारी दिएका थिए । नेपाली सेनाले बैठकमा ट्रयाक निर्माणमा अहिलेसम्म ५२ करोड रुपैयाँ खर्च भएको ४४ किलोमिटर सडकको ट्रयाक खोलिएको जानकारी दिएको थियो । ट्रयाक निर्माणको लागि ६६ प्रतिशत जग्गाको मुआब्जा दिने कार्य सकिसकेको छ ।
बहुचर्चित सो योजना निर्माण पुरा भएपछि काठमाडौं र तराईलाई जोड्ने सबैभन्दा छोटो सडक हुने छ । नेपाली सेनाले ट्रयाक मात्र खोल्ने जिम्मा पाएको छ ।

No comments:
Post a Comment