प्रारम्भिक बलर सोनु खड्कालगातार तेस्रो पटक प्रतियोगितामा उत्रदै छिन् । कप्तान रुबिना क्षेत्रीसहित इन्दु बर्मा, श्रद्धा अर्याल, आरती बिँडारी सिंगापुरमा उपाधि जित्दा नेपाली टोलीका सदस्य थिए । एक साता चल्ने प्रतियोगितामा नेपालले शनिबार युनिटी मैदानमै मलेसियासँग दोस्रो खेल खेल्ने छ ।
९ राष्ट्र सम्मिलित प्रतियोगिताको समूह बीमा भुटान, हङकङ, कुवेत र कतार छन् ।
No comments:
Post a Comment