चोर बाट उम्कने गजबको Idea - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Feb 6, 2012

चोर बाट उम्कने गजबको Idea


साथी कल्पना गर्नुहोस यदि कुनै दिन कुनै चोर वा चोरहरुको समुहनै हजुरको पछि लाग्यो र हजुरको एक्लै भएको अवस्थामा हजुरलाई ATM    बाट पैशा निकाल्न लगायो ।  यस्तो अवस्थामा के गर्नुहुन्छ ?  यहाँहरु सबैको आ–आफ्नै उत्तर होला तर पैशाको लागि ज्याननै नरहने वा ज्याननै जोखिममा पार्ने कुनै पनि किसमको कार्यलाई उपयुक्त मान्न सकिदैन ।  यस्तो अवस्थामा बल भन्दा बुद्धिको प्रयोग गर्नु उपयुक्त हुन्छ । जसको लागि यस्तो अवस्था आइजो परेमा ...

Protect yourself from thief.
 
१. कुनै विवाद नगरीकन मैले ATM बाट पैशा निकालेर दिन्छु भन्नुहोस र ATM Booth मा छिर्नुहोस ।

२. आफ्नो कार्ड छिराउनुहोस र आफ्नो पिन नं.  उल्टोमा दबाउनुहोस । 
यदि हजुरको पिन नं. ५६७८ हो भने ८७६५ दबाउनुहोस । 

३. यस्तो गर्दा पैसा निस्कन्छ तर बिचैमा अड्किन्छ र चोरहरुले थाहा 
नपाउने गरी सम्बन्धित बैकं वा प्रहरीचौकीमा खबर गरिदिन्छ ।

यो सुविधा आपतकालिन अवस्थाको लागि भनी प्राय सबै देशको प्राय सबै ATM मा हुन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here