कहाँ भाग्यौ नि... - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Apr 3, 2012

demo-image

कहाँ भाग्यौ नि...

Responsive Ads Here

मेरो मनको माया तिम्ले , कहाँ लग्यौं नि 
हिजो सम्म साथै थियौं , किन भाग्यौं नि |
सुनाखरी फुल जस्तै , कोमल यो मनले 
माया गरे जुनी भरलाई , साचि मेरो तनले 
धोका दिई आज तिमी ,कहाँ भाग्यौं नि 
रुवाउदै यो मनलाई , कहाँ लग्यौं नि
सम्झनाको आलो घाउ , अब निको हुन्न 
माया प्रिती सबै त्यागे , बाकि जीबन रुन्न 
मेरो मनको माया तिम्ले , कहाँ लग्यौं नि 
हिजो सम्म साथै थियौं , किन भाग्यौं नि |
डम्बर पौडेल 
चानुवा -८ , धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *