जीबनको अन्त्य ---गजल - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Apr 25, 2012

demo-image

जीबनको अन्त्य ---गजल

Responsive Ads Here

जीबनको अन्त्य गरी सके मैले 
धर्तीमा छैन म मारी सके मैले |
मेरो नाम निसाना नखोज्नु अब 
मृत्युको जीबन सागर तरी सके मैले |
के थियो र ? जीबन हुनुमा मेरो 
नफर्किने गरेर झरी सके मैले |
कतै मेरो नाम छ भने मेटाइ दिनु 
मक्किएर माटो मुनि पुरी सके मैले |
कुनै जन्म मानबताको नाम छैन मेरो 
जुनी नफेर्ने जन्म भरी सके मैले |


अनिल बराल “गरीब चिराग ,अछुत “
चरम्बी -५ , मिलम बस्ति , भोजपुर 
हाल :- कतार 
Purbelibatas2yahoo.comA

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *