आशु झार्दै सिरानीमा , तिम्रो फोटो राख्छु
मनकी रानी मानि तिम्लाई , देवी देउता भाक्छु
गोरेटोमा हिड्दै छौ कि , आखा हेरी ताक्छु
... जहाँ जाउँ मन भित्र , तिम्रै माया भाक्छु |
हिमाल जस्तै स्वच्छ थियो , माया तिम्रो बोली
कुरा गर्थ्यौं जहिले पनि , हृदयलाई खोली
दुख सुख बाड्ने , मनको थियो कामना
कष्टै सहि गर्ने बरु , गरीबीको सामना
नआवस कहिल्यै माया छोडि बस्नु पर्ने दिन
जति सुकै दुख पीर , लागोस बरु ऋण
जीन्दगीको कसम त्यो ,संग सँगै जीउने
खोले फाडो खाई बरु , पानी मात्रै पीउने |
(पुरानो कबिताको डायरीबाट )
डम्बर पौडेल
चानुवा -८ , धनकुटा
हाल :- कतार
मनकी रानी मानि तिम्लाई , देवी देउता भाक्छु
गोरेटोमा हिड्दै छौ कि , आखा हेरी ताक्छु
... जहाँ जाउँ मन भित्र , तिम्रै माया भाक्छु |
हिमाल जस्तै स्वच्छ थियो , माया तिम्रो बोली
कुरा गर्थ्यौं जहिले पनि , हृदयलाई खोली
दुख सुख बाड्ने , मनको थियो कामना
कष्टै सहि गर्ने बरु , गरीबीको सामना
नआवस कहिल्यै माया छोडि बस्नु पर्ने दिन
जति सुकै दुख पीर , लागोस बरु ऋण
जीन्दगीको कसम त्यो ,संग सँगै जीउने
खोले फाडो खाई बरु , पानी मात्रै पीउने |
(पुरानो कबिताको डायरीबाट )
डम्बर पौडेल
चानुवा -८ , धनकुटा
हाल :- कतार
No comments:
Post a Comment