ढिलो नगरौं फेसबुकका किराहरू ! - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 26, 2012

ढिलो नगरौं फेसबुकका किराहरू !

हाल बिश्वो मै लोकप्रिय सामाजिक सञ्जालको रुपमा रहेको साइट फेसबुकले विगत २ बर्ष अघि बाट सुरु गरेको आफ्नो च्याट सुविधालाई  अहिलेको भन्दा राम्रो बनाउने क्रममा फेसबुकको च्याटमा कुरा गर्दागर्दै बीचैमा हराउने र फेरी आउने जस्ता समस्यालाई मध्यनजर गरि फेसबुकले सुधार गर्ने कुरा जनाएको छ । यो सुबिधा अहिले प्रयोगमा रहेको इन्टरनेट एक्सप्लोरर ६ मा भने लागु हुने छैन ।  
यदि तपाईँले अहिलेको आफ्नो ब्राउजर इन्टरनेट एक्सप्लोरर ६ लाई अपडेट गर्नुभएको छैन भने अबको १५  दिन अर्थात सेप्टेम्बर १५ देखि  तपाईँले इन्टरनेट एक्सप्लोरर ६ बाट फेसबुकमा साथीहरुसँग च्याट गर्नसक्नुहुने छैन । त्यसैले फेसबुकका किरो तपाई हामीहरु यसमा ढिलो नहोऊ अपडेट गर्नको लागि आफ्नो इन्टरनेट एक्सप्लोरर छिटो भन्दा छिटो यहाँ गएर । 
फेसबुकका अनुशार अबको नयाँ सुधारपछि च्याटमा कुरा गर्दागर्दै बीचैमा च्याट व्यवधान आउने समस्या अब रहने छैन र कनेक्सन गर्ने र सन्देश पठाउने विधिमा पनि सुधार आउने छ । आशा गरौ च्याट राम्रो संग गर्न पाइएला  भनेर । जय फेसबुक !

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here