ढिलो नगरौं फेसबुकका किराहरू ! - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Apr 26, 2012

ढिलो नगरौं फेसबुकका किराहरू !

हाल बिश्वो मै लोकप्रिय सामाजिक सञ्जालको रुपमा रहेको साइट फेसबुकले विगत २ बर्ष अघि बाट सुरु गरेको आफ्नो च्याट सुविधालाई  अहिलेको भन्दा राम्रो बनाउने क्रममा फेसबुकको च्याटमा कुरा गर्दागर्दै बीचैमा हराउने र फेरी आउने जस्ता समस्यालाई मध्यनजर गरि फेसबुकले सुधार गर्ने कुरा जनाएको छ । यो सुबिधा अहिले प्रयोगमा रहेको इन्टरनेट एक्सप्लोरर ६ मा भने लागु हुने छैन ।  
यदि तपाईँले अहिलेको आफ्नो ब्राउजर इन्टरनेट एक्सप्लोरर ६ लाई अपडेट गर्नुभएको छैन भने अबको १५  दिन अर्थात सेप्टेम्बर १५ देखि  तपाईँले इन्टरनेट एक्सप्लोरर ६ बाट फेसबुकमा साथीहरुसँग च्याट गर्नसक्नुहुने छैन । त्यसैले फेसबुकका किरो तपाई हामीहरु यसमा ढिलो नहोऊ अपडेट गर्नको लागि आफ्नो इन्टरनेट एक्सप्लोरर छिटो भन्दा छिटो यहाँ गएर  
फेसबुकका अनुशार अबको नयाँ सुधारपछि च्याटमा कुरा गर्दागर्दै बीचैमा च्याट व्यवधान आउने समस्या अब रहने छैन र कनेक्सन गर्ने र सन्देश पठाउने विधिमा पनि सुधार आउने छ । आशा गरौ च्याट राम्रो संग गर्न पाइएला  भनेर । जय फेसबुक !

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here