किन खोज्यौ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 17, 2012

किन खोज्यौ


माया लगाई सके पछि किन थर सोध्यौं 
हृदयलाई जलाई किन अर्कै बर रोज्यौं |

हजार कसम मायाको हो भुल्यौं सबै तिम्ले 
के गल्ति थियो र अर्कै घर रोज्यौ |


थाहै थियो तिमीलाई मेरो जीबन कथा 
अर्कै जोडी पाई किन मलाई पर खोज्यौं |


चाहिदैन जात पात भन्दै माया लायौ 
माया मेरो लत्याएर किन अर्को भर रोज्यौं |


सम्झाउनलाई आएको हु तिम्रो म घर 
नबोली नै किन तिम्ले फेरी जर खोज्यौ |


डम्बर पौडेल 
चानुवा -८ ,धनकुटा 
हाल :- कतार

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here