माया पनि अचम्मको हुँदा रैछन
बिच बाटोमा पुगे पछि टाईमपास झैं गर्दो रैछन ।
तिम्रा लागी ज्यान दिन्छु भन्नेहरु
आज अर्कै बाटो किन रोज्दा रैछन ।।
बिच बाटोमा पुगे पछि टाईमपास झैं गर्दो रैछन ।
तिम्रा लागी ज्यान दिन्छु भन्नेहरु
आज अर्कै बाटो किन रोज्दा रैछन ।।
-TB PAKHRIN
No comments:
Post a Comment