म त मर्छु क्यारे तिम्रो यादमा
तडपी तडपी यो मुटु जलाई ।
सम्झाउन सकिन यो मनलाई
किन यस्तो भयो आज मलाई ।।
तडपी तडपी यो मुटु जलाई ।
सम्झाउन सकिन यो मनलाई
किन यस्तो भयो आज मलाई ।।
************
-TB PAKHRIN
हामी सबैलाइ जाेड्ने एउटै माध्यम
About मेराे चाैतारी
No comments:
Post a Comment