प्रश्नै प्रश्न ले भरीएको जिन्दगी भन्छ कोही
थोत्रो गाडी झै बिग्रिएको जिन्दगी भन्छ कोही !!
ओइलिएर झरेको त्यो फूलको, थुँगा जस्तैजताततै ती छरिएको जिन्दगी भन्छ कोही !!
गगन मुनी समधुर ध्वनी मा बग्छ नदी
त्यो नदी संग तैरिएको जिन्दगी भन्छ कोही !!
लेख्न नसकी च्यातिएका जीवन्त पाना संगै
अधुरो भइ बिखरिएको जिन्दगी भन्छ कोही !!
संसारिक त्यो चक्रव्यु मा फसेर पींडा दाइ
जन्जाल मा पो बेरिएको जिन्दगी भन्छ कोही !!
बसु श्रेष्ठ -भैरहवा

No comments:
Post a Comment