रमेशः के मासु काटने काम गरेको पासा... मान्छे हेर्दा हेण्सम र खाई लाग्दो छौं ।
मासु पसलेः के गर्दा राम्रो होला त ??
रमेशः केश पाल्ने अनि पो हिरो जस्तो देखिन्छ । म्युजिक भिडियोमा खेल्ने

चान्स पाए फिल्ममा खेल्ने नि । फ्यानहरु त कति हो कति.....।
मासु पसलेः तर म पढे लेखेको पनि छैन । राम्रो पनि छैन नि ।
रमेशः ल के कुरा गरेको.....दिलिप राईमाझीले कति पढेको छ ।

विराज भट्टलाई हेरन के चै राम्रो छ ।
मासु पसलेः त्यसो भए आजै देखि केश पाल्न शुरु गरु की कसो...पासा ।

-TB Pakhrin
No comments:
Post a Comment