हाईकु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 7, 2012

हाईकु


खाडीको काम
कहिले जाला घाम
कस्तो दुख ||

आशुमा डुब्यो
दिन रात मेरो लौ
सपना खोइ ||


तातो घामले
शरीर ढल्यो मेरो
दुखले गर्दा ||

अछुत जात
रे मैले माया गर्दा
मान्छे के हो र ?

तिम्रो सिउदो
सजाउन सकिन
गरिब हुदा ||


-अनिल बराल

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here