चोखो माया दिन खोज्दा
घात गर्न किन खोज्दैछौ भन ।
बजारमा बेचिने खेलौना हैन नि माया
पर्सबाट निकालेर पैसा खन खन ति गन ।।
घात गर्न किन खोज्दैछौ भन ।
बजारमा बेचिने खेलौना हैन नि माया
पर्सबाट निकालेर पैसा खन खन ति गन ।।
-TB Pakhrin
हामी सबैलाइ जाेड्ने एउटै माध्यम
About मेराे चाैतारी
No comments:
Post a Comment